साझा कथा । काठमाडौंको मुटु टुँडिखेल गौरा पर्वमय बन्दैछ । विशेषगरी सुदूर पश्चिममा लोकप्रिय रहेको गौरा पर्व हिन्दु महिलाहरुले शिव/पार्वतीको पुजा आराधना गरि हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाउने गर्छन् । यस वर्ष टुँडिखेलमा यो पर्व तीन दिन (विहीबारदेखि शनिवारसम्म) मनाइँदै छ । घामको सेकाई र पानीको रुझाईमा देउडाको रन्कोमा रमाइरहेका दर्शकहरुलाई साझा कथामा प्रकाश गोपालीले फोटो कथा मार्फत उतारेका छन् ।
तपाईलाई केहि भन्नु छ ?