सुशासनमा नमूना बन्यो एनओसी (भिडियो कथा)

Featured Video Play Icon

साझा कथा । प्रविधिको बिकास बढे सँगै अहिले अधिकाँस कार्यालयहरुले अनलाईन मार्फत काम गर्ने गरेका छन् । यस्तै काम गरिरहेको छ, वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरले जहाँबाट विदेश पढ्न जाने विद्यार्थीले नो अब्जेक्शन सर्टिफिकेट अर्थात (एनओसी) लिने गर्छन् ।

यस्तै सानासाना कुरा परिवर्तन गरेर चामत्कारिक रुपमा काम गरेको यो सरकारी कार्यालयका बारेमा साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका छन् ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?