सानो कुराले हट्न सक्छ राहदानी विभागको भिड (भिडियो कथा)

२०८० भाद्र २०, बुधबार
Featured Video Play Icon

त्रिपुरेश्वरस्थित राहदानी विभागका बाट राहदानी लिनका लागि अब केहि सहज भएको छ । सरकारले लिएको सुशासनको नीति र राहदानी विभागले व्यवस्थापनमा गरेको सुधारले केही सहज भए पनि तर, नागरिकले चाहेजस्तो सेवा प्रवाह अझै भइसकेको छैन ।

साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत जिज्ञासा प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?