Ad Banner

जाजरकोट भूकम्पपछिका दृश्यहरु (फोटो कथा)

साझा कथा । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर आएको ६ दशमलब ४ म्याग्निच्युटको भूकम्पले ठूलो क्षति पुर्याएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पले ठूलो रुपमा मानवीय र भौतिक क्षति पुर्याएको छ । राति गएको भूकम्प आफैमा पराकम्प भएको र त्यसका थुप्रै पराकम्पहरु अझै गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि खोज, उद्धार र राहतको काम हुँदैछ । साझा कथाले विभिन्न स्रोतहरुबाट संकलन गरेका फोटोहरुलाई फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

यो पढ्नु भयो ?