सुपर ओभरको उल्लास (फोटो कथा)

२०८० कार्तिक १९, आईतवार

साझा कथा । टी – २० विश्वकप एसिया छनोटको फाइनल खेल सुपर ओभरमा पुग्यो । नेपालले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएर सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य भेट्न नसक्दा नेपाल टी – २० विश्वकप एसिया छनोटको फाइनल खेलमा पराजित हुनु पर्यो । खेलको अन्त्यमा निरास बन्नु परेपनि त्रिवि क्रिकेट मैदानमा लोभलाग्दो रुपमा देखिएको दर्शक/शुभचिन्तकहरुको उपस्थितिलाई क्रिकेट एसोसिएशन अफ् नेपाल (क्यान)को सहयोगमा साझा कथाले फोटो कथा प्रस्तुत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?