मोन्टी देशाईको गलत निर्णय र नेपालको दुर्भाग्य (भिडियो)

Featured Video Play Icon

नेपालले आज हार्नुमा प्रशिक्षक मोन्टी देशाईको गलत निर्णय कारक बनेको छ । बलिङमा खासै जम्न नसकेका अविनाश बोहरालाई बलिङमा पठाएर देशाईले गलत निर्णय लिए जुन महंगो साबित भयो । बोहराले गरेका ६ बल मध्ये ओमानका खेलाडी नाशिम खुशीले ३ वटा छक्का प्रहार गरे । ठूलो दवावमा खेल्नुपर्ने खेलमा अनुभवी खेलाडी नै चाहिन्थ्यो । बोहराको ठाउँमा करण केसी नै उपयुक्त खेलाडी हुन सक्थे ।

सुपर ओभरको जवाफी व्याटिङमा आएको नेपालको लागि कुशल भुर्तेल र गुल्सन झा व्याटिङमा उत्रिए । गुल्सन झा आज फर्ममा रहेपनि कुशल भुर्तेलको ठाउँमा करण केसी वा रोहित पौडेल नै पठाएको भए खेलले अर्कै मोड लिन सक्थ्यो ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?