जाजरकोट भूकम्पः घाट पुर्याउने मान्छे नहुँदा ५ दिनसम्म लास कुरेर बसेका अभियन्ता खगेन्द्रको कथा (भिडियोसहित)

२०८० मंसिर १५, शुक्रबार
Featured Video Play Icon

खगेन्द्र सुनार सामाजिक अभियन्ता हुन् । ‘दलितका लागि दलित आन्दोलन’ उनको अर्को परिचय हो । जाजरकोट भूकम्पपछि जाजरकोट र पश्चिम रुकममा लामो समय बिताएका उनले भूकम्पपछिका थुप्रै दृष्यहरु देखे – जो सरकार र सरोकारवालाहरुले देख्न सकेनन् । भूकम्पपछिको उद्धार, राहात र पछिल्लो समयमा चल्दै गएको अस्थाई आवास निर्माणमा समेत जाजरकोट र पश्चिम रुक्मेलीका सारथी बनेका उनले साझा कथा मार्फत केही आफ्ना तीतामिठा अनुभव सुनाएका छन् ।

थप कथा भिडियो मार्फतः

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?