आनन्द रेग्मीले सिकाएको पाठ (भिडियो)

२०८० मंसिर १८, सोमबार
Featured Video Play Icon

दाङको तुल्सिपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ बर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि भेटिएका छन् । उनलाई काठमाडौंस्थित नयाँबसपार्कमा उनका बुबा जीवराज रेग्मीले भेटेका हुन् । छोरा भेटिएपछि बुबा जीवराज रेग्मी र छोरा आनन्द रेग्मी साझा कथाको स्टुडियोमा आइपुगे र आफ्ना केही अनुभूतिहरु साँटेका छन् ।

थप कथा भिडियो मार्फतः

 YouTube Link:   https://youtu.be/iiO0rayLVG0?si=XIwYppJ5zHen-Pwq

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?