the bRAVO dELTA show मा ओशोका भाइ डा. शैलेन्द्र सरस्वतीसँगको कुराकानी

२०८० मंसिर २१, बिहीबार
Featured Video Play Icon

ओशो एक आध्यात्मिक गुरु जसले मानिसलाई तनावमुक्त बनाई आनन्दित रुपमा बाच्ने कला सिकाए । उनी हामी माझ छैनन् तर उनका अनुयायीहरु विश्वभर छन् र ओशोका विचारलाई विश्व समुदायमाझ फैलाइरहेका छन् । नेपालमा पनि ओशाको थुप्रै आश्रमहरु छन् र ध्यान सत्सङ शिविरहरु सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा नेपाल आइपुगेका ओशोका भाइ गुरुदेव डा. शैलेन्द्र सरस्वतीसँग हामीले ओशोका दर्शन र उनले बिताएका जीवनशैलीका विषयमा विचारविमर्श गरेका छौं ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?