यू–१९ एसिया कप क्रिकेटमा यसपटक नेपालले ठुलो अपेक्षा गरेको थियो । आजसम्मको इतिहासमा सेमिफाइनल यात्रासमेत तय गर्न नसकेको नेपालले यस पटक त्यो पूरा गर्नेछ भन्ने विश्वास धेरैको थियो र खेलाडीहरुले पनि यस्तै बताएका थिए । तर, भनेको जस्तो परिणाम ठ्याक्कै उल्टो आइदियो कि इतिहासमै न्यून स्कोर बनाएर यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बिदा हुनु प¥यो । समूह चरणको तीन खेलमध्ये तीनै खेल हारेपछि नेपाल घर फर्कदैछ ।
थप कथा भिडियो मार्फतः
https://youtu.be/2jEPfzxuDBU?si=lKcsC7eJCg4MV7b1
तपाईलाई केहि भन्नु छ ?