Ad Banner

उखुको खरिद मूल्य निर्धारण, अब कति पाउछन किसानले ?

साझा कथा । सरकारले उखुको खरिद मूल्य तोकेको छ । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यसमा उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

यो पढ्नु भयो ?