डा. केसीको आन्दोलनप्रति किन रुष्ट छन् नागरिक ? (भिडियो)

Featured Video Play Icon

एक समय थियो जतिबेला डा. गोविन्द केसीले अनसन बस्ने भनेपछि सरकार हल्लन्थ्यो । भएभरका अस्पतालका डाक्टर र सोसँग सम्बन्धित चिकित्सालयका विद्यार्थी अनि भ्रातृ संगठनहरुको समेत समर्थन हुन्थ्यो । कालो पट्टी बाँधेर नाराजुलुससहित सडकमा आउने उनका समर्थक शुभेच्छुकको त कुरै नगरौं । अहिले गोविन्द केसी २१ औं पटक अनसनमा छन् । तर, दुःखका साथ भन्नुपर्छ – हिजोआज डा. गोविन्द केसीको अनसनको क्रेज मात्रै घटेको छैन कि उनलाई अनसन बस्नै नदिनेहरु बढ्न थालेका छन् । जनताकै हितका लागि भनेर अनसन बस्दै आएका केसीलाई आखिर जनताले नै किन लखेटिरहेका छन् त ?

थप कथा भिडियो मार्फतः

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?