Ad Banner

‘नेपाल आइडल’मा फेल भएकी मेनुका ‘इन्डियन आइडल’को उपाधि नजिक (भिडियो)

Featured Video Play Icon

साझा कथा । इन्डियन आइडललाई सांगीतिक क्षेत्रको महासंग्रामको रुपमा चिनिन्छ । यस प्रतियोगितामा आफ्नो प्रस्तुति देखाउन पाउनुलाई नै कतिपय संगीतका विद्यार्थीहरुले सपना पूरा भएको रुपमा ग्रहण गर्छन् । हजारौं प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगितामा विजयी हुनु त कल्पना बाहिरको कुरा हुन्छ । यस्तै, कसैले कल्पना नै नगरेको प्रतिभा देखाएर नेपालकी चेली मेनुका पौडेलले ‘इन्डियन आइडल १४’ को उपाधि नजिक पुगेकी छिन् । इन्डियन आइडलको हरेक कार्यक्रममा जादुमय प्रस्तुति दिदै आएकी मेनुकालाई नजिकबाट चिनौं ।

तलको लिंक क्लिक गरेर पनि पूरा भिडियो हेर्न सक्नुहुनेछ ।https://www.youtube.com/watch?v=fEKB0aytF5w

यो पढ्नु भयो ?