स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा विजयी भएका बालेन फरक कामका कारण चर्चामा आइरहन्छन् । कहिले आक्रोशमा, कहिले सुझबुझका साथ त कहिले कानुनका धाराधारामा टेकेर उनी फरक गर्न खोज्छन् । यस पटक चाहिँ उनले आफू मातहतका कर्मचारीको कार्यकक्षमा ताला लगाएर चर्चा बटुल्दै छन् ।
थप कथा भिडियो मार्फतः
तलको लिंक क्लिक गरेर पनि पूरा भिडियो हेर्न सक्नुहुनेछ youtube.com/watch?v=v15kwvQ5jdo