आधा केजी सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

२०८० माघ ७, आईतवार

साझा कथा । त्रिभुवन विमानस्थलबाट ४९९ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन् ।

आज बिहान १० बजे कतार एअर क्यूआर–६५२ मार्फत् दोहा हुँदै काठमाडौं आएका उनी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए ।

अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?