हारिसकेको खेलमा क्यानडामाथि नेपालको रोमाञ्चक जित (फोटो कथा)

२०८० माघ २५, बिहीबार

साझा कथा । कीर्तिपुरस्थित रंगशालामा भएको नेपाल र क्यानडाबीचको एक दिवसीय क्रिकेटमा नेपाल हारको संघारमा पुगिसकेको थियो । तर, अन्तिम क्षेणमा रोमाञ्चक मोड लिएको खेलले नेपाल क्यानडामाथि ७ रनको विजयी हाँसिल गर्यो । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा २१७ रनमा अल आउट भयो । ६ विकेटको क्षेतिमा ४० दशमलव ४ ओभर खेल्दै एक सय ९५ रन बनाएको क्यानडा माथि नेपालले जित निकाल्नु सहज थिएन । तथापी, नेपाललाई खेल जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिदै कुशल कप्तानीसमेत सम्हालेका थिए । आज भएको खेलको रोमाञ्चक केही फोटो साझा कथाको फोटो कथामा पस्केका छौं ।

फोटो सौजन्यः क्यान

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?