इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक (भिडिओ)

२०८० फाल्गुन १, मंगलवार

साझा कथा । गायिका तथा मोडल इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा जोशी र गायक राजनराज शिवाकोटीको स्वरमा रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन । गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ । विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी र राम केसीले छायांकन छ ।

Full Video: https://www.youtube.com/watch?v=a6uWcT-12Mo

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?