पार्किङ हटेपछिको न्यूरोड (भिडियो कथा)

२०८० फाल्गुन ९, बुधबार
Featured Video Play Icon

बालेन साहले न्यूरोड क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेर वाहवाही पाए । भलै, केही व्यक्ति वा समूहले यसको विरोध गरेका होलान् । तर, समग्रमा आम नागरिकको सपोर्ट पाए – कामको चौतर्फी तारिफ नै भयो ।

थप कथा भिडियो मार्फतः

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?