अभिनेत्री रेखा थापा छोरीकी आमा बनिन !

२०८० फाल्गुन ११, शुक्रबार

साझा कथा । अमेरिकामा रहेकी अभिनेत्री रेखा थापा आमा बनेकी छिन । उनले आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । सामाजिक संजालमा तस्बिरहरु सार्बजनिक गर्दै थापाले आफू आमा बनेको जानकारी दिएकी हुन् ।  रेखाले आफ्नो फेसबुक पेजमार्फत ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ’ लेख्दै उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी उल्लेख गरेकी छिन ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?