साझा कथा । एक विशेष समारोहका बीच आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । एक वर्षभित्र २ लाख विदेशीसहित ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरुवात गरिएको भ्रमण वर्ष आफैमा महत्वाकांक्षी कार्यक्रम हो । तथापी, आयोजक भरतपुर महानगरपालिकाले जुन खालको तयारी र प्रवद्र्धनात्मक कार्यक्रमहरु गरेको छ त्यसले यो महत्वाकांक्षा पूरा नहोला भन्न सकिन्न । भ्रमण वर्ष सफल पार्न सबै निकायहरुको उस्तै साथ, सहयोग र उत्साह पनि छ । घुम्ने होइन त भरतपुर ?
भरतपुर घुम्न चुल्है निम्तो ! (भिडियो)
