नायिका पूजा शर्माको शल्यक्रिया

२०८० चैत्र २६, सोमबार

साझा कथा । नायिका पुजा शर्माको एपेन्डिक्सको शल्यक्रिया भएको छ । बिहान एक्कासी पेट दुखेका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन । उक्त अस्पतालमा उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो ।

पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद समेत दिएकी छन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?