साझा कथा । नायिका पुजा शर्माको एपेन्डिक्सको शल्यक्रिया भएको छ । बिहान एक्कासी पेट दुखेका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन । उक्त अस्पतालमा उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो ।
पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद समेत दिएकी छन् ।
तपाईलाई केहि भन्नु छ ?