पुग्नै पर्ने रमणीय सिक्लेस गाउँ (भिडियो)

२०८१ बैशाख २, आईतवार
Featured Video Play Icon

पोखराको काहुँखोलाबाट बस चढेर झण्डै ३ घण्टाको यात्रापछि सिक्लेस पुगिन्छ । हिँडेर जाने हो भने पूरै दिन लाग्छ । सिक्लेस आन्तरिक र बाह्य पर्यटकका लागि फ्रेस हुन जाने गन्तव्य बनेको छ । लहरै मिलेका घर र यहाँको प्राकृतिक वातावरणले जोकोहीलाई पनि ‘रिफ्रेस’ बनाइदिन्छ ।

सिक्लेसमा बसोबासका लागि होमस्टे र गेस्ट हाउसको व्यवस्था छ । गाउँदेखि केही माथि रैसी डाँडाबाट देखिने हिमाली शृङ्खला, यहाँको स्वच्छ वातावरण, सिक्लेसको सुन्दरता, संस्कृति र जनजीवन यहाँको विशेषता हो ।

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?