निरन्तर बढ्दै सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

२०८१ बैशाख १६, आईतवार

साझा कथा । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?