बझाङ उपनिर्वाचनः एमाले कांग्रेसबीच प्रतिस्पर्धा

साझा कथा । । नम्बर १ (क) मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार ४ सय ११ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ३ सय ९१ मत ल्याएका छन् । भण्डारी २० मतले मात्रै अगाडि छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?