साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को दोस्रो शृङ्खलामा बुधवार “प्रज्ञा पुरुष धनवज्र बज्रचार्य बिशेष” सम्बन्धी न्यायाधीश शेषराज सिवाकोटीसँग गरिएको कुराकानी।
“अभिलेख” एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो ।
कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ । कार्यक्रम हरेक हप्ताको बुधवार साझ ७ बजे साझा कथा युट्युब च्यानल मार्फत प्रसारण गरिने छ ।
तपाईलाई केहि भन्नु छ ?