साझा कथा । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।
साथै समृद्ध, सवल र न्यायपूर्ण नेपाल बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
यसैगरी नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धि हुनुका साथै सेवा प्रवाहमा परिवर्तन भएर जनताको राज्यप्रतिको विश्वास बढोत्तरी हुने अपेक्षा उनले गरेको बताए ।
यस्तो छ पूर्णपाठ
https://drive.google.com/file/d/1y5KizrjEQ-Yx_6syAjc6Tb53vl8OX13k/view
तपाईलाई केहि भन्नु छ ?