साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को चौंथो शृङ्खलामा न्यायाधीश टोपबहादुर सिंहसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।
‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
कार्यक्रम हरेक हप्ताको बुधवार साझ ७ बजे साझा कथा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।
तपाईलाई केहि भन्नु छ ?