टुँडिखेलमा झल्केको जेठ १५ को उत्सव (फोटो कथा)

साझा कथा । १७औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँएको छ । पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो । सोही दिनको सम्झनामा देशभर विविध कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस मनाइँदै छ । तर, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलमा मनाइएको गणतन्त्र दिवसको विशेष उत्सव कार्यक्रम भव्य रह्यो । जसलाई प्रधानमन्त्रीको सचिवालय मार्फत प्राप्त फोटोहरुलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

तस्बिरः प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?