सडकमा स्वयंसेवक ट्राफिक (भिडियो)

Featured Video Play Icon

साझा कथा । ट्राफिक कारबाहीमा परेर भोलेन्टियर ट्राफिक बन्न हिडेकाहरु अहिले सडकभरी छ्याप्छ्याप्ती भेटिन्छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएको भोलिपल्टैदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहीमा परेकाहरुलाई भकाभक सडकमा उतार्न थालेको हो ।

तर, भीडम्भीड गरेर सडकमा ओलिएका भोलिन्टरीहरुले के साँच्चै काम गरेका छन् त ? हामी पुतलीसडक, मद्योदय मोड र सिंहदरबार आसपासका व्यस्त सडकसम्म पुग्यौं ।

थप कथा भिडियो मार्फतःhttps://youtu.be/6dgHIFRxvxY?si=G3sWoiFtU1qkOWoP

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?