नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने रिमाल (भिडियो)

Featured Video Play Icon

साझा कथा । तपाईंलाई थाहा छ – विश्वमा अनुपम नमूनाको रुपमा चिनिएको नेपालको राष्ट्रिय झन्डाको स्वरुप तयार पार्ने व्यक्ति वरिष्ठ इन्जिनियर तथा वास्तुविद् शंकरनाथ रिमाल हुन् । उनले नै नेपाली झण्डाको मानकीकरण गरेका थिए । यसका साथै, उनले सहिदगेट, प्रज्ञा प्रतिष्ठान भवन, नारायणहिटी जस्ता प्रसिद्ध भवन र स्मारकहरूको डिजाइन समेत गरेका थिए । उनै कलाका नक्षेत्र शंकरनाथ रिमालसँग यस पटक सञ्चारकर्मी दीपक अर्यालले कार्यक्रम अभिलेखमा रोचक कुराकानी गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?