पढाइको महत्व बुझेका राउत (भिडियो)

Featured Video Play Icon

पठन संस्कृतिको विकासका लागि ‘साझा कथा’को नयाँ प्रयास ‘पढ्छ किताब नेपाली’ भाग – ०२ मा जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं ।

भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर’ । परेर प्राप्त हुने सिकाइको पनि आफ्नै सीमितता छ तर ज्ञान असीमित छ । किताब र त्यसको पठनबाट प्राप्त हुने ज्ञानको परिधि भने विशाल छ । हामीले पढेरै यो सारा चराचर जगत् र मानव सभ्यता तथा संस्कृतिबारे जान्न सक्दछौं । पढाइले मानिसको चेतनास्तर बढाउनुका साथै कुनै पनि विषयलाई हेर्ने, बुझ्ने र धारणा निर्माण गर्ने मानिसको क्षमतालाई फराकिलो बनाइदिन्छ तथा जिज्ञासु स्वभाव वृद्धि गर्छ ।

भिडियोको लागि LINK: https://youtu.be/uaSChoI6vtc?si=NqaHN7sH-8ak-LQQ

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?