“चरा विना मानिसको अस्तित्व गुम्न सक्छ” (भिडियो)

Featured Video Play Icon

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- ९ मा  चराका विज्ञ डा. हेम सागर बरालसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।

‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

कार्यक्रम हरेक हप्ताको बुधवार साझ ७ बजे साझा कथा युट्युब च्यानल मार्फत हेर्न सक्नुहुन्छ ।

युट्युब च्यानल Link: https://youtu.be/jU7vlRuqPqs?si=iSuS2PYBB5k0h9oB

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?