साझा कथा । विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापार/व्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – धन तामाङ । विश्व बजारमा कफीबाटै परिचित र कफीमै विश्व उत्कृष्ट बनेका तामाङको कथा साझा कथामा पस्केका छौं । जो हाल वेलायतमा बसेर व्यवसाय चलाइरहेका छन् ।
तपाईलाई केहि भन्नु छ ?