विनोद चौधरीको बौद्विक यात्रा (भिडियो)

Featured Video Play Icon

फोर्ब्स अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीको सामूहिक परिचय बनाएका विनोद चौधरी, चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् । नेपालको औधोगिक घराना चौधरी ग्रुप अहिले बैंक, बीमा, फाइनान्स र हाउजिङदेखि सफ्ट पेय पदार्थ तथा बियर, चुरोट, खाद्यवस्तु अनि इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । अहिले एकल तथा अन्तरराष्ट्रिय साझेदारीमा संसारभर उत्पादनमूलक क्षेत्रमा उनको घरानाको लगानी छ । विनोद चौधरी नामक आफ्नो आत्मकथामार्फत आफ्नो सफलताको कथा भनेका उनी ज्ञान, अनुभव र विद्वताका भण्डारसमेत हुन् । पछिल्लो समय युवा पुस्ताका लागि प्रेरणाका स्रोत बनेका उनै अर्बपति विनोद चौधरीसँग साझा कथाका लागि सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’ भाग – ३ मा  गरिएको किताबी संवाद प्रस्तुत गरेका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?