पछिल्लो समय युवा पुस्ताका लागि प्रेरणाका स्रोत बनेका लेखक/विश्लेषक आहुतीसँग साझा कथाका लागि सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’ भाग – ४ मा गरिएको किताबी संवाद प्रस्तुत गरेका छौं ।
भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर’ । परेर प्राप्त हुने सिकाइको पनि आफ्नै सीमितता छ तर ज्ञान असीमित छ । किताब र त्यसको पठनबाट प्राप्त हुने ज्ञानको परिधि भने विशाल छ । हामीले पढेरै यो सारा चराचर जगत् र मानव सभ्यता तथा संस्कृतिबारे जान्न सक्दछौं । पढाइले मानिसको चेतनास्तर बढाउनुका साथै कुनै पनि विषयलाई हेर्ने, बुझ्ने र धारणा निर्माण गर्ने मानिसको क्षमतालाई फराकिलो बनाइदिन्छ तथा जिज्ञासु स्वभाव वृद्धि गर्छ ।
भिडियोको लागि LINK: https://www.youtube.com/watch?v=zMVI0o85Des&t=6s
तपाईलाई केहि भन्नु छ ?