काठमाडौंमा बाढी (भिडियो)

Featured Video Play Icon

साझा कथा । मंगलबार रातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यका नदीहरूमा बहाव बढेको छ । वाग्मती नदीमा बहाव बढ्दा किनारमा रहेका बस्ती तथा विभिन्न संरचनाहरू जलमग्न भएका छन् । काठमाडौं महानगरपालिको बल्खु क्षेत्र र  ललितपुर महानगरपालिका– २ सानेपा, वडा नम्बर ९ शंखमूल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीलगायत स्थानमा बाढी पसेको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?