जलविद्युतमा भ्रमको खेती (भिडियो)

Featured Video Play Icon

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – १४ मा वरिष्ठ चर्टटर एकाउन्टेट रत्नसंसार श्रेष्ठसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।

‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?