काठमाडौं प्लाजा नजिकको सडक भासियो

२०८१ श्रावण २५, शुक्रबार

साझा कथा । काठमाडौं महानगरपालिकाको नजिक प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ । महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।
दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक भासिँदा बिहीबार रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?