भवानी राणासँग अन्तरङ्ग कुराकानी (भिडियो)

Featured Video Play Icon

नारी उद्यमशीलताकी अग्रणी भवानी राणा नेपाल उद्योग वाणिज्य महासङ्घकी १८औँ अध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा नै पहिलो महिला अध्यक्षसमेत बनेकी उनको जन्म वि.सं. २०२६ सालमा मनमोहन मिश्र तथा शोभा मिश्रकी कान्छी छोरीको रूपमा भएको हो । सेन्ट मेरिज स्कूल ललितपुरबाट माध्यमिक तहको पढाइ सम्पन्न गरेकी उनले भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । हाल नेपालका लागि ट्युनिसियाकी अवैतनिक वाणिज्यदूत रहेकी राणा लाखौँ महिलाहरूका लागि प्रेरणाकी स्रोत हुन् । उनै भवानी राणासँग यस पटक सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’मा अन्तरङ्ग कुराकानी गरेका छन् ।

कार्यक्रम हेर्नका लागि LINK: https://www.youtube.com/watch?v=OWwECievDWY

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?