साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १८ मा राष्ट्रिय समावेशी आयोगका निवर्तमान अध्यक्ष डा. राम कृष्ण तिमल्सेनासँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।
‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।
कार्यक्रम हेर्नका लागि LINK:https://youtu.be/PCM3WAda-h0?si=PcYGHBOxS-waDgsb
तपाईलाई केहि भन्नु छ ?