साझा कथा । स्वामी आनन्द अरुण ओशो तोपबन नेपालका प्रमुख हुन । जनकपुरको लोहनामा जन्मेका उनी सानै देखि साधना र आध्यात्मिकको खोजमा विभिन्न गुरु र आश्रमहरूमा बस्दै अहिले नेपालका एक आध्यात्मिक व्यक्तित्त्व बनेका छन् । अहिले ओशो तपोवन नार्गाजुनमा बस्दै आएका उनी सन् १९७४ मा ओशोबाट दीक्षित भएका थिए । हाल उनी विश्वमा ओशोको माध्यमबाट ध्यान र अध्यात्म फैलाउन लागेका छन् । साथै उनका सन्त दर्शन,सन्त गाथा,अचम्म जो मैले देखेँ आदि चर्चित पुस्तक पनी प्रकाशन भएका छ्न । उनै स्वामी आनन्द अरुणसँग यस पटक सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’मा आध्यात्मिक कुराकानी गरेका छन् ।
कार्यक्रम हेर्नका लागि LINK:https://youtu.be/g7ZvyXQCopE?si=MNK5i25pBJZrtBtI
तपाईलाई केहि भन्नु छ ?