Ad Banner

मानव अधिकारमा नेपाल (भिडियो)

Featured Video Play Icon

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग–१९ मा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सचिव विशाल खनालसँग ‘साझा कथा’मा सञ्चारकर्मी दीपकबाबु अर्यालले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।

‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

कार्यक्रम हेर्नका लागि LINK :https://youtu.be/ogqXfcXB-3Y?si=9rsVJQ-U-tl7Ms5o 

 

यो पढ्नु भयो ?