बिउदेखि बजारसम्म: सफल कृषि व्यवसायको कथा (भिडियो)

Featured Video Play Icon

साझा कथाले कथा भन्छ । कथाकै शृंखलामा यस पटक हामी व्यवसाय र उद्यमशीलताको कथा भन्ने जमर्को गर्दैछौं । ‘दी ड्रिम’ एउटा खोजको कथा हो । जसले आत्मनिर्भरता र स्वरोजगारको बाटो रोज्यो, जसले कसैका लागि रोजगारी सिर्जना गर्यो, जसले केही नयाँ सोच्यो, समाज र राष्ट्रमा सानो योगदान दिने जमर्को गर्यो र उद्यम/व्यवसायमै जीवन बिताउने प्रण ग¥यो । उनीहरुकै जीवन र उद्यम माथिको खोज र प्रवद्र्धनको एउटा नयाँ शृंखला हो – कार्यक्रम ‘दी ड्रिम- खोजको कथा’ । कार्यक्रम ‘दी ड्रिम’ खोजको कथाको दोस्रो अंकमा चन्द्रागिरी कृषि सामाग्री केन्द्रका प्रबन्धक निर्देशक अरबिन्द्र सुवेदीसँग यस कृषि सामाग्री केन्द्रको सुरुवाती सङ्घर्ष यसले प्राप्त गरेको सफलता, कृषकका लागि पुर्याएको योगदान र भविष्यमा गर्ने कामबारे गरिएको भलाकुसारी प्रस्तुत गरेका छौं ।

कार्यक्रम हेर्नका लागि LINK : https://www.youtube.com/watch?v=F7DMHf5hIO8

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?