डा. नवराज लम्साल साहित्यकार तथा सञ्चारकर्मी हुन् । दुबै विद्यामा उत्तिकै उचाई हाँसिल गर्न सफल लम्साल अग्नी नामक महाकाव्यबाट मदन पुरस्कार प्राप्त साहित्यकार हुन् । उनको कर्ण र धरा दुई महाकाव्य उत्तिकै चर्चित छ । उनी महाकाव्यका आधुनिक सूत्राधारको रुपमा चिनिन्छ भने आधुनिक रेडियोका अग्रज प्रस्तोता समेत हुन । उनका पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल, धुनभित्र धुनबाहिर, कर्ण, धरा, अग्नि, एक्लैएक्लै जस्ता चर्चित संग्रहहरु प्रकाशन भएका छ्न । उनै लम्सालसँग साझा कथाका लागि सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’ भाग- ९ मा गरिएको पठन र लेखन संवाद प्रस्तुत गरेका छौं ।
भिडियोको लागि LINK:https://youtu.be/LWEoIhs2HNU?si=v1l6ieq0tToPiaNs
तपाईलाई केहि भन्नु छ ?