नेपाल प्रकृतिमा धनी देश । प्राकृतिक सुन्दरता र यसको सही सदुपयोग गर्न सकियो भने नेपाल सम्पन्न र समृद्ध बन्नका लागि अरु केही आवश्यक पर्दैन । तर, प्राकृतिक सम्पत्तिलाई चिन्न नसक्दा र त्यसको सही सदुपयोग गर्न नसक्दा हामीले वित्त प्रगतिमा खासै प्रगति गर्न सकिरहेका छैनौं । खासमा प्राकृतिक सम्पत्ति के हो ? यसको सदुपयोग हामीले कत्तिको गर्न सकिरहेका छौं र यसबाट फाइदा लिनका लागि नेपाल सरकारले के गर्न आवश्यक छ ? यिनै सेरोफेरोमा प्रस्तोता दीपक अर्यालले प्राकृतिक स्रोत विज्ञ जुद्धबहादुर गुरुङसँग अभिलेख गर्नु भएको छ । पूरा कार्यक्रम तल हेर्न सक्नुहुनेछ ।
तपाईलाई केहि भन्नु छ ?