साझा कथा । काठमाडौंमा दुध र दहीका परिकारहरु छ्याप्छ्याप्ती पाइन्छन् । जसलाई डेरीहरुले उपभोक्तासम्म पुर्याइरहेका हुन्छन् । बूढानीलकण्ठमा चाहिँ यस्तो डेरी छ जहाँ दहीका केकहरु पाइन्छन् । दुध र दहीबाटै थुप्रै खालका केकसहितका परिकारहरु बनाउँदै आएकी निर्मला शाक्यको मिठो डेरीको कथा यस पटक साझा कथामा प्रस्तुत गरेका छौं ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

तपाईको विचार
0 प्रतिक्रिया