साझा कथा । शेफ टीका पुनले जापानमा नेपालको स्वाद पस्किने भट्टी पसल सञ्चालन गरेका छन् । उनले जापानस्थित एम्स्टर्डममा नेपालमा प्रसिद्ध खानाका परिकारहर पस्केका हुन् । जापानिज नागरिक र जापानमा रहेका नेपालीहरुलाई नेपालको प्रामाणिक खाना उपलब्ध गराउने उद्देश्यका साथ सो भट्टी पसल सञ्चालन गरेका हुन् । नेपाली दाल, भात, तरकारी र अचार, बारा, मम तथा नेपाली पेय पदार्थहरु उनको भट्टी पसलमा पाइने गरिन्छ । उनले भट्टी पसल सञ्चालन गरे नेपाली खानाको प्रचार मात्र गरेका छैनन् कि उनी एक सफल व्यवसायीको रुपमा समेत स्थापित छन् । उनै टीका पुनलाई यस पटक भूषण दाहालले ब्राभो डेल्टा शोमा ल्याएका छन् ।
तपाईलाई केहि भन्नु छ ?