लामो राजनीतिक यात्रा पश्चात् डा. रावलले नयाँ सोच र दृष्टिकोणका साथ मातृभूमि जागरण अभियानको सुरुवात गरेका छन्।
यस विशेष एपिसोडमा, हामी डा. रावलसँग उनको नयाँ यात्रा, राष्ट्रि य हितका मुद्दा, र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा बारे गहन छलफल गर्दैछौँ।
तपाईलाई केहि भन्नु छ ?