जागिर छाडेर सुरुवात गरिएको ‘दिगो नेपाल’को कथा

Featured Video Play Icon

साझा कथा । अन्जना मल्ल एक महिला उद्यमी । उनी एक समय एनजीओमा काम गर्थिन् । तर, काम गर्दै जाँदा वातावरण संरक्षण र समाजमा रहेका केही अभावहरुको पूर्ति गर्ने सोंचको विकास भएपछि उनले जागिर छाडिन् र दिगो नेपालको स्थापना गरिन् । विशेषतः इकोफ्रेन्डली घरायसी सामग्रीहरुको उत्पादन गर्ने उनी अहिले एक जल्दोबल्दो युवा उद्यमीको रुपमा स्थापित छन् । गाउँगाउँमा रोजगार दिने र नेपाली प्रोडक्ट विदेशसम्म पुर्याउने भूमिकामा रहेकी उनको कथा कार्यक्रम ड्रिममा यसपटक पस्केका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?